यसरी हुँदै छ बेनी–जोमसोम सडक स्तरवृद्धिको काम

सन्तोष गौतम /विकल्प न्यूज असोज ४ गते । प्रदेश न. ४ को लाईफलाईन मानिएको कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक स्तरवृद्धिको काम सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर दुरीको सडकलाई कालोपत्रे गर्न काम सुरु गरेको हो । ठेक्का सम्झौता गरेका … Continue reading यसरी हुँदै छ बेनी–जोमसोम सडक स्तरवृद्धिको काम